काठमाडौं, मङ्गलवार १२ साउन

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य जाँच गरेकी छिन्। स्वास्थ्य जाँच गर्न भण्डारी आज विहान त्रिभुवन शिक्षण अस्पताल टिचिङ महाराजगञ्ज पुगेकी थिईन्। नियमित स्वास्थ्य परीक्षणका लागि भण्डारी टिचिङ पुगेको राष्ट्रपति कार्यालयले जनाएको छ। भण्डारी बिहान स्वास्थ्य परीक्षण गरेर शितलनिवास फर्कि सकेकी छिन्। 

Leave a Reply

You may also like

%d bloggers like this: