काठमाडौं, मङ्गलवार १२ साउन

काठमाडौंको बालाजुस्थित माछापोखरीमा बस पल्टेको छ। स्थानीय प्रहरीका अनुसार आज मंगलबार विहान तीन बजेको समयमा ती बस पल्टेको हो। बस सडकबाट १० मिटर तल खसेको बालाजु वृत्तले जनाएको छ। उक्त बस दुर्घटनामा भने मानबीय क्षेती नभए पनि बसमा भने क्षेती पुगेको छ। प्रहरीका अनुसार चालक फरार रहेकोले उनको खोजी कार्य जारी राखेको छ। त्यसतै बस कस्को हो भन्ने अझै खुलिसकेको छैन। 

Leave a Reply

You may also like

%d bloggers like this: