काठमाडौं, सोमबार ११ साउन

सुनको भाउ आज एक सय रुपैयाँले बढेकाे छ। हिजो तोलाको ९२ हजार रुपैयाँ रहेको सुनको भाउ आज एक सय रुपैयाँले बढेर ९२ हजार १ सय रुपैयाँ पुगेको हो। आज चाँदीको भाउ भने स्थिर छ। चाँदी हिजो जस्तै तोलाको १२ सय ७० रुपैयाँ छ।

Leave a Reply

You may also like

%d bloggers like this: