काठमाडौं, विहिवार ७ साउन

बूढानीलकण्ठ नगरपालिकामा आज पनि कोरोना विरुद्धको खोप लगाईदै छ। साउन ४,५ र ६ गते लगाईएको कोरोना विरुद्धको खोप जोन्सन एण्ड जोन्सन थप मात्रा प्राप्त भएकोले आज एकदिन बिहान १० बजेदेखि ४ बजे सम्म नगरको बाल उद्धार मावी र गणेश मावी केन्द्रमा लगाईने व्यहोरा बूढानीलकण्ठ नगरपालिकाको सूचनामा जनाईएको छ।

Leave a Reply

You may also like

%d bloggers like this: