काठमाडौं, बुधवार ६ साउन

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६९७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ६९७ संक्रमित पहिचान भएको भएको हो। थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ४९० जना रहेका छन्। यसैगरी भक्तपुरमा ७९ र ललितपुरमा १२८ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

You may also like

%d bloggers like this: