काठमाडौं, बुधवार ६ साउन

नेपालमा आज २,८३८ जनामा कोरोना संक्रमित थपिएका छन्। ८,७१५ पीसीआर परीक्षणमा १,९१८ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। 

यस्त्ै आज १,४७५ जना संक्रमित निको भएर घर फर्किएका छन्। 

थप ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

काठमाडौं उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको छ। 

Leave a Reply

You may also like

%d bloggers like this: