काठमाडौं, बुधवार ६ साउन

आज बुधबार सुनको मूल्य घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको हो। यसैक्रममा छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार कायम गरिएको छ। यसैगरी आज प्रतितोला २० रुपैयाँले घटेको चाँदीको मूल्य एक हजार २६० रुपैयाँ कायम गरिएको छ।

Leave a Reply

You may also like

%d bloggers like this: