This image has an empty alt attribute; its file name is 2021-01-14-15-44-29-1.jpg

काठमाडौं, शनिवार १७ माघ

गायक राजु बराल र गायिका मेलीना राईको आवाजमा ‘कति राम्रो’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ।

विशेषगरी सिन्धुलीलाई समेटिएको गीतमा राजन राज शिवाकोटीको शब्द र संगीत रहेको छ। जसको डाईरेक्टर राजेश पुमा राई, एरेन्जर एमोस तामाङ र फिचरिङमा निराजन प्रधान र कुशुम गुरुङ रहेका छन्।


https://www.youtube.com/watch?v=XfhxAMJcDUs&feature=emb_title

Leave a Reply

You may also like

%d bloggers like this: