काठमाडौं ४ मा बूढानीलकण्ठ ९ मा ४६१ मतले गगन अगाडि

सबिन पन्त 'पृथक' ५ मंगशिर २०७९, सोमबार १०:२४ मा प्रकाशित

काठमाडौं, हिजो मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं ४ अन्तर्गत बूढानीलकण्ठ नगरपालिका वडा नं.९ मा कुल २५०९ मत खसेकोमा एमालेका राजन भट्टराईले ७७६ मत प्राप्त गरेका छन् भने काङ्ग्रेसका गगन कुमार थापाले १२३७ मत प्राप्त गरे। भट्टराईलाई थापाले ४६१ मतले उछिनेका छन्।