काठमाडौं, बूढानीलकण्ठ नगरपालिकामा दशैं तिहारको बिदामा आपत्कालिन स्वास्थ्य सेवा सुचारु रहने भएको छ। दशैं तिहारमा नगरबासीलाई आईपर्ने कुनैपनि स्वास्थ्य सम्बन्धि आपत्कालिन परिस्थितिमा सेवा उपलब्ध गराउने उदेश्यले निम्न स्वास्थ्यकर्मीद्वारा स्वास्थ्य सेवा उपलब्ध गराइने नगर जनस्वास्थ्य प्रमुख कुमार प्रसाद दाहालले बताएका छन्। उक्त कुरा नगरपालिकाले प्रकाशित गरेको सूचनामा जनाईएको छ।