पेट्रोलको मूल्य घट्यो, डिजेलको बढ्यो (मूल्यसहित)

HTV Khabar ३१ असार २०८०, आइतबार १०:१७ मा प्रकाशित

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल पठाएको छ।

हरेक आईओसीले प्रत्येक १ र १६ सा तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाउने गरेको छ ।

नयाँ पठाएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३४ पैसा घटेर आएको छ भने डिजेलको मूल्य दुई रुपियाँ ४७ पैसा बढेर आएको छ।