ड्राइभिङ्ग तालीममा सहभागी हुने सम्बन्धि गोकर्णेश्वर नगरपालिकाको सूचना

HTV Khabar १ चैत्र २०७९, बुधवार ०१:०४ मा प्रकाशित

गोकर्णेश्वर नगरपालिकामा स्थायी बसोबास गर्ने २५ जना तपशिल बमोजिमका लक्षित वर्गको लागि रोजगारी गरि जिविकोपार्जन गर्नसक्ने बनाउने उदेश्यले ३० दिने ड्राईभिङ्ग तालीम सञ्चालन हुने सम्बन्धि प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाद्वारा हस्ताक्षरित यो सूचना प्रकाशित गरिएको छ।