एमाले उम्मेदवार निराैला, वडाध्यक्ष खड्का र एमाले डंगाेल पैसा बाँडिरहेकाे अवस्थामा रङ्गेहात पक्राउ

HTV Khabar २ मंगशिर २०७९, शुक्रबार ०३:२६ मा प्रकाशित

काठमाडौं, एमाले काठमाडाैँ क्षेत्र नं ५ का  उम्मेदवार इश्वर पाेखरेल र प्रदेशका उम्मेदवार दीपक निराैलालाइ चुनाव जिताउ पैसा बाँडिरहेकाे आराेपमा उम्मेदवार दीपक निराैला, बुनपा ६ का वडाध्यक्ष रवि खड्का र  मान्छे कुटेर चर्चामा आएका बुढानिलकण्ठ एमाले अध्यक्ष प्रदीप डंगाेललाइ प्रहरीले पक्राउ गरेकाे छ।  

 

उनीहरू चुनावमा भाेट दिनका लागि पैसा बाँडिरहेकाे अबस्थामा समातिएका हुन्। उनीहरू पैसासहित रंगेहात समातिएका हुन्। बाँकी समाचार केही बेरमा