काठमाडौं, बूढानीलकण्ठ नगर -१० कपन साततलेस्थित चखुन्चा खोला तीनबुँदे सहमतिपछि खोल्न शुरु गरिएको छ।
काठमाडौं महानगरपालिका वडा नं.-६ वडा नं.७ त्यस्तै बूढानीलकण्ठ नगरपालिका वडा नं.१० वडा नं.१२ का वडाध्यक्षहरुको सहमति पश्चात् मात्रै डोजर चलाईएको हो।
यस्तो छ सहमति :