- गृहपृष्ठ
- बूढानीलकण्ठ नगरपालिकाको हैजा रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धि सूचना
बूढानीलकण्ठ नगरपालिकाको हैजा रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धि सूचना
सबिन पन्त 'पृथक'
१६ श्रावण २०८१, बुधवार ०७:०८ मा प्रकाशित
काठमाडौं, बूढानीलकण्ठ नगरपालिकाले गत वर्ष झैं हैजा रोगको प्रकोप यस वर्षपनि बढ्दो क्रममा देखापरेकोले भन्ने विभिन्न सञ्चार माध्यमबाट जानकारी प्राप्त भएको हुँदा बूढानीलकण्ठ नगरबासीहरुमा हैजा रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धि सूचनामूलक सन्देश जारी गरिएको छ। सो अनुसार गर्न गराउन सम्पूर्ण नगरबासीमा अनुरोध गर्दै यो सूचना प्रकाशित गरिएको छ।