भोलि हिउँदे अधिवेशनको कारण बूढानीलकण्ठ नगरपालिकाका सम्पूर्ण सेवा बन्द हुने

HTV Khabar २८ पौष २०७९, बिहीबार ०७:१६ मा प्रकाशित

हिउँदे अधिवेशनको कारण भोलि पौष २९ गते बूढानीलकण्ठ नगरपालिकाका सम्पूर्ण सेवा बन्द हुनेभएको छ।                                                     नगरपालिकाको एघारौं नगर सभा पौष २९ गते हुनेभएकोले स्वास्थ्य प्रवाह हुने सेवा बाहेकका नगरपालिका र वडा कार्यालयहरुबाट प्रवाह हुने सबै सेवा बन्द रहने नगर प्रमुख मिठाराम अधिकारीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ।