- गृहपृष्ठ
- भोलि हिउँदे अधिवेशनको कारण बूढानीलकण्ठ नगरपालिकाका सम्पूर्ण सेवा बन्द हुने
भोलि हिउँदे अधिवेशनको कारण बूढानीलकण्ठ नगरपालिकाका सम्पूर्ण सेवा बन्द हुने
HTV Khabar
२८ पौष २०७९, बिहीबार ०७:१६ मा प्रकाशित
हिउँदे अधिवेशनको कारण भोलि पौष २९ गते बूढानीलकण्ठ नगरपालिकाका सम्पूर्ण सेवा बन्द हुनेभएको छ। नगरपालिकाको एघारौं नगर सभा पौष २९ गते हुनेभएकोले स्वास्थ्य प्रवाह हुने सेवा बाहेकका नगरपालिका र वडा कार्यालयहरुबाट प्रवाह हुने सबै सेवा बन्द रहने नगर प्रमुख मिठाराम अधिकारीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ। 