काठमाडौं ४ बूढानीलकण्ठ १३ मा २३१ मतले गगन थापाको अग्रता कायम

सबिन पन्त 'पृथक' ५ मंगशिर २०७९, सोमबार ११:१९ मा प्रकाशित

काठमाडौं, मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं ४ अन्तर्गत बूढानीलकण्ठ नगरपालिका वडा नं.१३ मा कुल ३३८८ मत खसेकोमा एमालेका राजन भट्टराईले  १४६० मत प्राप्त गरेका छन् भने काङ्ग्रेसका गगन कुमार थापाले १६९१ मत प्राप्त गरे। भट्टराईलाई थापाले २३१ मतले उछिनेका छन्।