काठमाडौं ४ महानगर ३० मा १४६० मतले गगन थापाको अग्रता

सबिन पन्त 'पृथक' ६ मंगशिर २०७९, मङ्गलबार ०५:१२ मा प्रकाशित

काठमाडौं, मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं ४ अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. ३० मा कुल  एमालेका राजन भट्टराईले ८२३  मत प्राप्त गरेका छन् भने काङ्ग्रेसका गगन कुमार थापाले २२८३ मत प्राप्त गरे। भट्टराईलाई थापाले १४६० मतले उछिनेका छन्।