आज किर्तिपुर खेलमैदानमा भएको क्रिकेट खेलमा युएइलाई हराउँँदै नेपाल विश्वकपको क्वालिफायरमा प्रवेश गरेको छ।