काठमाडौं ४ प्रदेश (२) बूढानीलकण्ठ नगर -८ को मतगणना परिणाम

सबिन पन्त 'पृथक' ६ मंगशिर २०७९, मङ्गलबार ०३:०० मा प्रकाशित

काठमाडौं, मंसिर ४ गते भएको प्रदेशसभा निर्वाचनमा काठमाडौं ४ प्रदेश (२) को बूढानीलकण्ठ नगर -८ मा एमालेका जयराम थापाले  १२२८  मत प्राप्त गरेकाछन् भने एकीकृत समाजवादीका कुसुम कुमार कार्कीले ९८३ मत प्राप्त गरे। त्यस्तै राप्रपाका पून्यलाल श्रेष्ठले ८६५ मत प्राप्त गरेकाछन्।