काठमाडौं, नेपाल आयल निगमले आज रातीबाट लागुहुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिए पनि लिखित निर्देशन चाहिने अडान लिएको निगमले अन्तवगोत्वा आज आईतवार राती १२:०० बजेदेखि हुनेगरी मूल्य घटाएको प्रेस विज्ञप्ति जारी गरेको छ।