सानिमा बैंकमा रोजगारीको अवसर, आवेदन दिने भोलि अन्तिम मौका

HTV Khabar २६ पौष २०७९, मङ्गलबार ०६:११ मा प्रकाशित

सानिमा बैंकले कर्मचारीको माग गरेको छ। बैंकले कर्पोरेटमा ट्रेनी जुनियर असिस्टेन्टका लागि र कर्पोरेटमा जुनियर अफिसर र अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो। ईच्छुक तथा योग्यता पुगेकाले भोलि पौष २७ गतेसम्म आवेदन दिन सकिनेछ।