भोलि हिउँदे अधिवेशनको कारण गोकर्णेश्वर नगरपालिकाका सम्पूर्ण सेवा बन्द हुने

सबिन पन्त 'पृथक' २८ पौष २०७९, बिहीबार ११:५५ मा प्रकाशित

भोलि पौष २९ गते शुक्रवार गोकर्णेश्वर नगरपालिकाको एघारौं हिउँदे अधिवेशन नगर सभाको हुनेभएकोले नगरपालिका र वडा कार्यालयहरुबाट प्रवाह हुने सेवाहरु बन्द रहने छ। उक्त कुरा नगर प्रमुख दिपक कुमार रिसालद्वारा हस्ताक्षरित सूचनामा जनाईएको छ।