काठमाडौं ४ बूढानीलकण्ठ ११ मा ५८२ मतले गगन थापाको अग्रता

सबिन पन्त 'पृथक' ५ मंगशिर २०७९, सोमबार ०३:३१ मा प्रकाशित

काठमाडौं, हिजो मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं ४ अन्तर्गत बूढानीलकण्ठ नगरपालिका वडा नं.११ मा कुल ३६९४ मत खसेकोमा एमालेका राजन भट्टराईले  १२२९ मत प्राप्त गरेका छन् भने काङ्ग्रेसका गगन कुमार थापाले १८११ मत प्राप्त गरे। भट्टराईलाई थापाले ५८२ मतले उछिनेका छन्।