काठमाडौं ४ प्रदेश (२) बूढानीलकण्ठ -२ को मतगणना परिणाम

सबिन पन्त 'पृथक' ६ मंगशिर २०७९, मङ्गलबार १०:५१ मा प्रकाशित

काठमाडौं, मंसिर ४ गते भएको प्रदेशसभा निर्वाचनमा काठमाडौं ४ प्रदेश (२) को बूढानीलकण्ठ नगर -१ मा एमालेका जयराम थापाले ७४८ मत प्राप्त गरेकाछन् भने एकीकृत समाजवादीका कुसुम कुमार कार्कीले ४१९ मत प्राप्त गरे। त्यस्तै राप्रपाका पून्यलाल श्रेष्ठले २२९ मत प्राप्त गरेकाछन्।