बूढानीलकण्ठ नगरपालिकाको रोष्टर छनौट सम्बन्धि सूचना

सबिन पन्त 'पृथक' ८ फाल्गुन २०७९, सोमबार ०१:१४ मा प्रकाशित

बूढानीलकण्ठ नगरपालिकाले स्थानीय पाठ्यक्रम पुनर्लेखनका लागि शिक्षक रोस्टर छनौट गर्ने भएको छ।

नगरपालिकाको स्थानीय पाठ्यक्रम पुनर्लेखनका लागि इच्छुक शिक्षकहरुलाई फागुन १० गते भित्र आवेदन दिनका लागि शिक्षा ,युवा तथा  खेलकुद महाशाखाका प्रमुख ललित विक्रम सिंहद्वारा हस्ताक्षरित सूचना जारी गरेको छ।