नेपाल प्रहरीका १५० डीएसपीको सरुवा (सूचीसहित)

सबिन पन्त 'पृथक' १९ माघ २०७९, बिहीबार ०१:२२ मा प्रकाशित

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १५० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ११६ जना डीएसपीको सरुवा र ३४ जनाको काज सरुवा गरेका हुन्।

सरुवा भएका डिएसपीहरुको नामावली