अर्जेन्टिना ५ शून्य गोल अन्तरले विजयी

HTV Khabar १ मंगशिर २०७९, बिहीबार ०१:१२ मा प्रकाशित

काठमाडौं, कतार विश्वकप अगाडिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना ५ शून्य गोल अन्तरले विजयी भएको छ। बुधवार राति मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले यूएईलाई ५ शून्य गोल अन्तरले पराजित भएको हो।

अर्जेन्टिनाका लागि एन्जल डी मारियाले दुई गोल गरे भने लियोनल मेस्सी, जुलियन अल्भारेज र जोआकिन कोर्रेयाले एकएक गोल गरे।