बूढानीलकण्ठकि मीना पराजुली बागमती प्रदेश शिक्षा, स्वास्थ्य तथा कृषि समिती सभापति
सबिन पन्त 'पृथक' २० भाद्र २०८०, बुधवार ०७:१७ मा प्रकाशित
काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.१० निवासि बागमति प्रदेश सभा सदस्य मा.मिना पराजुली (पोखरेल) बागमती प्रदेशको शिक्षा, स्वास्थ्य तथा कृषि समिती सभापतिमा निर्वाचित भएकी छन्।